2004-08-19 - incident - Rupandehi district २०६१-०५-०३ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-13603 अभिलेखालय सि. नं.: NCA-13603

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3400
  • अ. नं.82
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:आमा
  • वार्ड नं.:6
  • टोलको नाम:बन्जरही
  • पीडित विवरण
  • पीडितको नाम:मख्खु लोध
  • जन्म मिति:
  • साल:1996
  • महिना:12
  • गते:20
  • उमेर:65
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:भगवानपुर
  • वार्ड नं.:1
  • टोल:नन्दनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लोध
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधन्ना लोध
  • आमाको नाम:दुलारी लोध
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भाना लोध
  • छोराको संख्या:1
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)20000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • भारत
  • मिति 2061-05-06
  • पुनस्थापित भएको भए मिति2062-12-30
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-03
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:आमा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भिम अस्पताल भैरहवा
  • मिति:2061-05-04
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गाउँको घाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भगवानपुर गाविस-१ निवासी ६५ वर्षीय मख्खु लोधलाई २०६१ भदौ ३ गते माओवादीका कार्यकर्ताहरुले घरदेखि केही पर बारीमा लगेर कुटपिट गरेपछि गोली हानी हत्या गरेका थिए। गाऊलेले उनको शव भोलपल्ट फेला पारेर प्रहरीलाई खबर गरेका थिए। पीडितका परिवार करिब १ वर्ष जति भारतमा विस्थापित भएका थिए। एक वर्ष पछि उनीहरु पुन स्थापित भएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री