2004-08-17 - incident - Dadeldhura district २०६१-०५-०१ - घटना - डडेलधुरा जिल्ला
Archive ref no: NCA-13587 अभिलेखालय सि. नं.: NCA-13587
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4939
- अ. नं.106
- घटना भएको जिल्ला:डडेलधुरा
- गाविस:जोगवुडा
- वार्ड नं.:4
- टोलको नाम:गजलेगडा
- पीडित विवरण
- पीडितको नाम:रतन बुढामगर
- जन्म मिति:
- साल:2029
- महिना:07
- गते:13
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:डडेलधुरा
- गाविस:जोगवुडा
- वार्ड नं.:4
- टोल:गजलेगडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बुढामगर
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कायर्यकर्ता
- बाबुको नामलोकबहादुर बुढामगर
- आमाको नाम:कौशिलादेवि बुढामगर
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मधु देवी बुढामगर
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-01
- समय:11:00:00 AM
- घटनास्थल
- जिल्ला:डडेलधुरा
- गाविस:जोगवुडा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नगरिएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नगरेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कञ्चनपुर जिल्ला भगतपुर ब्यारेकबाट आएको सयुक्त सुरक्षाफौजले घरमा बसीरहेकाबेला दाजुभाई जेठा नरबहादुर बुढामगर र कान्छा रतन बुढामगरलाई २०६१ भदौ १ गते गिरफ्तार गरी कुटपिट यातना दिदै गाँउ घुमाएको थियो। अन्तमा घर भन्दा करीब ३ सय किलो मिटर टाढा पुर्याई गोली हानी हत्या गरेको थियो।