2004-08-14 - incident - Kailali district २०६१-०४-३० - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-13582 अभिलेखालय सि. नं.: NCA-13582
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5511
- अ. नं.381
- घटना भएको जिल्ला:कैलाली
- गाविस:नखुलेको
- वार्ड नं.:9
- टोलको नाम:वलताडीपुर झरनाखोला
- पीडित विवरण
- पीडितको नाम:रामबहादुर वीसी
- जन्म मिति:
- साल:2040
- महिना:08
- गते:10
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:कालिका
- वार्ड नं.:6
- टोल:कण्ठपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वीसी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामकैलाली जिल्लाको वेलताडी चेकपोष्ट
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामडम्मरबहादुर वीसी
- आमाको नाम:देवी वीसी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पुष्पा गुरुङ वीसी
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-30
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:नखुलेको
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल कैलाली
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बर्दियाको गुलरिया को स्थानिय भाडा घाटमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालिका गाविस-६ कण्ठपुर रिहारका २१ वर्षीय रामबहादुर वीसीलाई माओवादीको सशस्त्र समूहले २०६१ साउन ३० गते राती कैलाली जिल्लाको वेलताडी चेकपोष्टमा ड्यूटीमा रहेको बेला आक्रमण गरी हत्या गरे। वीसीको घाटी र शरीरको अन्य भागमा गोली लागेको थियो। उनी नेपाली सेनामा सिपाही पदमा कार्यरत थिए।