2004-08-14 - incident - Achham district २०६१-०४-३० - घटना - अछाम जिल्ला

Archive ref no: NCA-13579 अभिलेखालय सि. नं.: NCA-13579

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.457
  • अ. नं.165
  • घटना भएको जिल्ला:अछाम
  • गाविस:वरदादेवी
  • वार्ड नं.:1
  • टोलको नाम:जयगढ
  • पीडित विवरण
  • पीडितको नाम:चंख धामी
  • जन्म मिति:
  • साल:2042
  • महिना:04
  • गते:19
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:अछाम
  • गाविस:दर्ना
  • वार्ड नं.:9
  • टोल:धामी गाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:धामी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदान बहादुर धामी
  • आमाको नाम:लक्ष्मी देवी धामी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अछाम
  • गाविस:वरदादेवी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दर्ना गाविस ९ का चंख धामीको वरदादेवी गाविस १ जयगढ बजारमा व्यापार गरी बसेको अवस्थामा सेनाको गस्ती टोलीले कुटपिट गरी उपचारका लागी लैजादा २०६१ साउन ३० गते भारतको मध्य प्रदेशमा मृत्यु भएको थियो। तर जयगढ बजारमा मरेको प्रमाणित गरी शान्ती समितिबाट सिफारिस भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री