2004-08-12 - incident - Nuwakot district २०६१-०४-२८ - घटना - नुवाकोट जिल्ला
Archive ref no: NCA-13568 अभिलेखालय सि. नं.: NCA-13568
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.8079
- अ. नं.31
- घटना भएको जिल्ला:नुवाकोट
- गाविस:बिदुर नपा
- वार्ड नं.:9
- टोलको नाम:देउराली कोलोनी
- पीडित विवरण
- पीडितको नाम:श्रीराम ढकाल
- जन्म मिति:
- साल:2041
- महिना:05
- गते:21
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काभ्रेस्थली
- वार्ड नं.:1
- टोल:जम्मूडाँडा
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काभ्रेस्थली
- वार्ड नं.:1
- टोल:जम्मूडाँडा
- लिङ्ग:पुरुष
- थर:ढकाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामवालमिकी क्याम्पसमा अध्ययनरत
- पद:कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियू क्रान्तिकारी
- बाबुको नामवासुदेव ढकाल
- आमाको नाम:नीला ढकाल
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-28
- समय:02:00:00 PM
- घटनास्थल
- जिल्ला:नुवाकोट
- गाविस:देउराली
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:2061-04-29
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काभ्रेस्थली गाविस-१ निवासी २० वर्षीय श्रीराम ढकालको २०६१ साउन २८ गते सुरक्षाफौजले गोली हानी हत्या गरे। छोराको मृत्यु भएको भोलिपल्ट मात्र थाहा पाएका थिए। घटनाबारे प्रशासनले खोज तलास गरी मृत्यु भएको जानकारी गराएका थिए।