2004-08-11 - incident - Kaski district २०६१-०४-२७ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-13561 अभिलेखालय सि. नं.: NCA-13561

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1101
  • अ. नं.79
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:सराङकोट
  • वार्ड नं.:9
  • टोलको नाम:लामागाउँ
  • पीडित विवरण
  • पीडितको नाम:टंक गौचन
  • जन्म मिति:
  • साल:2018
  • महिना:12
  • गते:25
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:3
  • टोल:नदीपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:3
  • टोल:नदीपुर
  • लिङ्ग:पुरुष
  • थर:गौचन
  • जात:जनजाति
  • भाषा:थकाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालबहादुर गौचन
  • आमाको नाम:दिलमाया गौचन
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मञ्जु गौचन
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या10
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-27
  • समय:02:30:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:सराङकोट
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पशिचमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
  • मिति:2061-04-27
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा -१ सिमपानी गाईघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरा उमनपा-३ नदीपुर निवासी ४३ वर्षीय टंक गौचनलाई सराङकोट-९ लामागाउँ जाने क्रममा नेकपा माओवादीका कार्यकर्ताले २०६१ साउन २७ गते घेरा हाली गोली हानेर हत्या गरे। घटना भए लगत्तै मृतकमा भाइ बासु गौचनलाई साथीले फोन गरी बोलाएका थिए। उनको लास पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरी पोखरा उमनपा-१ स्थित गाईघाटमा दाहसंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री