2004-08-11 - incident - Dadeldhura district २०६१-०४-२७ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-13558 अभिलेखालय सि. नं.: NCA-13558

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.633
  • अ. नं.1
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:शिर्ष
  • वार्ड नं.:2
  • टोलको नाम:छिपी
  • पीडित विवरण
  • पीडितको नाम:हरिसिंह बोहरा
  • जन्म मिति:
  • साल:2038
  • महिना:05
  • गते:25
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:शिर्ष
  • वार्ड नं.:8
  • टोल:सलौन
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बोहरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी टीकापुर
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरञ्जित बोहरा
  • आमाको नाम:गोमा बोहरा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सञ्जा महता बोहरा
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:शिर्ष
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिर्शे गाविस ८ का २३ वर्षीय हरिसिंह बोहरा जागिरबाट घर आँउदै गरेको अवस्थामा २०६१ साउन १६ गते डडेल्धुरा जिल्लाको शिर्षगाविस २ बाट माओबादी कार्यकर्ताले अपहरण गर‍्यो। सोही महिनाको २७ गते सोहि वडामा उनको हत्या गरेको आइसीआरसीसंग माओवादीले स्वीकारेको पीडितकी धर्मपत्नी सञ्जा महताले बताइन्। तर अहिलेसम्म शब प्राप्त हुन सकेको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री