2004-08-10 - incident - Bajura district २०६१-०४-२६ - घटना - बाजुरा जिल्ला
Archive ref no: NCA-13548 अभिलेखालय सि. नं.: NCA-13548
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1962
- अ. नं.12
- घटना भएको जिल्ला:बाजुरा
- गाविस:आटीचौर
- वार्ड नं.:4
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:देवु कुमारी धामी (झरना)
- जन्म मिति:
- साल:2046
- महिना:05
- गते:06
- उमेर:15
- स्थायी ठेगाना:
- जिल्ला:अछाम
- गाविस:ऋषिदह
- वार्ड नं.:1
- टोल:धामीगाँउ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:धामी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्वीयू क्रन्तीकारी
- बाबुको नाममान बहादुर धामी
- आमाको नाम:विन्दा देवि धामी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाजुरा
- गाविस:आटीचौर
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ऋषिदह गाविस १ का विद्यार्थी १५ वर्षीय झरना भनिने देवु कुमारी धामीलाई बाजुरा मार्तडीबाट आएको शाही नेपाली सेनाको टोलीले बाजुरा जिल्ला आटीचौर गाविस ४ स्थित विद्यालयमा २०६१ साउन २६ गते गोली हानी हत्या गरे।