2004-08-08 - incident - Sankhuwasabha district २०६१-०४-२४ - घटना - संखुवासभा जिल्ला
Archive ref no: NCA-13536 अभिलेखालय सि. नं.: NCA-13536
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.10438
- अ. नं.117
- घटना भएको जिल्ला:संखुवासभा
- गाविस:सित्तलपाटी
- वार्ड नं.:3
- टोलको नाम:चन्दनपुर
- पीडित विवरण
- पीडितको नाम:कुलबहादुर राई
- जन्म मिति:
- साल:2009
- महिना:01
- गते:00
- उमेर:52
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:दोभाने
- वार्ड नं.:7
- टोल:तेन्दो
- अस्थायी ठेगाना:
- जिल्ला:संखुवासभा
- गाविस:सित्तलपाटी
- वार्ड नं.:3
- टोल:चन्दनपुर
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:व्यापारी
- कार्यालयको नामनभएको
- पद:नखुलेको
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:साधरण सदस्य
- बाबुको नामबुद्धिमान राई
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मीमाया राई
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- धनकुटा नगरपालिका-१, हिले बजार
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- नभएको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-24
- समय:11:00:00 AM
- घटनास्थल
- जिल्ला:संखुवासभा
- गाविस:सित्तलपाटी
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- घटनास्थल नजिकै गाडिएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दोभाने गाविस-७ तेन्दो निवासी ५२ वर्षीय कुलबहादुर राईलाई संखुवासभाको शितलपाटी गाविस-३ चन्दनपुरमा कुलुकङ गाविस निवासी माओवादी कार्यकर्ता इन्द्रबहादुर कार्कीले ०६१ असोज २४ गते सुराकीको आरोपमा गोली हानी हत्या गरे। संखुवासभाको शितलपाटी गाविस-३ चन्दनपुरमा होटल व्यवसाय गर्दै आएका उनलाई माओवादी विरुद्ध सुराकी गरेको आरोपमा पत्नी लक्ष्मीमाया सँगै हत्या गरेका थिए।