2004-08-08 - incident - Kapilvastu district २०६१-०४-२४ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-13533 अभिलेखालय सि. नं.: NCA-13533

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9862
  • अ. नं.133
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर कुँवर
  • जन्म मिति:
  • साल:2039
  • महिना:02
  • गते:04
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:दगान्तुडाँडा
  • वार्ड नं.:2
  • टोल:बेतेनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुँवर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामखड्कदेवी मावि दगातुन्डाडा
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्द्रबहादुर कुँवर
  • आमाको नाम:जैकली कुँवर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:हरिहरपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बागलुङ जिल्ला दगातुन्डाडा गाविस-२ बेतेनी निवासी खड्कदेवी मावि कक्षा ६ मा अध्ययनरत २१ वर्षीय लालबहादुर कुँवरलाई कपिलवस्तु जिल्ला हरिहरपुर गाविस स्थित फूपु धनमाया श्रीसको घरमा गएको समयमा नेकपा माओवादीका कार्यकर्ताले सुरक्षाकर्मीको आरोपमा ०६१ साउन २४ गते अपहरण गरेर हत्या गरेका थिए। फूपु धनमायाका अनुसार राज्य र माओवादीका डरले लास लिन सकिएन कुकुरले लास खाएको बताइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री