2004-08-08 - incident - Kapilvastu district २०६१-०४-२४ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-13532 अभिलेखालय सि. नं.: NCA-13532

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.2023
  • अ. नं.1
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:चनई
  • वार्ड नं.:7
  • टोलको नाम:खरेन्द्रपुर
  • पीडित विवरण
  • पीडितको नाम:घनश्याम सापकोटा
  • जन्म मिति:
  • साल:2016
  • महिना:08
  • गते:14
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:चनई
  • वार्ड नं.:8
  • टोल:वनकट्टी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सापकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सामाजिक कार्यकर्ता
  • कार्यालयको नामदन्द्ध पीडित समाज
  • पद:सल्लाहकार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभोजराज सापकोटा
  • आमाको नाम:टीकादेवी सापकोटा
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सावित्री सापकोटा
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:मेडिकल संचालन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:आइसिअआरसिले
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बुटवल नपा रुपन्देही
  • मिति 2060-04-00
  • पुनस्थापित भएको भए मिति2062-10-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको।
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाइने खुट्टा
  • उपचार गराएको अस्पतालको नाम
  • पाल्पा मिसन अस्पताल
  • उपचार मिति 2061-04-04
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • बैशाखी टेकेर सधै भरी हिड्नु पर्ने।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:चनई
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चनई गाविस-८ निवासी ४५ वर्षीय घनश्याम सापकोटालाई २०६१ साउन २४ गते २०/२५ जनाको संख्यामा आएका माओवादीले चनई गाविस-७ खेरेन्द्रपुरबाट अपहरण गरी ०६१ साउन २९ गते खैरेन्दरपुरको प्रतिक्षालयमा तल ढुङा माथिबाट घनले हानी ३६ वटा टुक्रापारी छाडि दिएका थिए। गाउँलेको सहयोगमा पाल्पामा उपचार गरिएको र हाल पनि राम्रोसँग हिडडुल गर्न वैशाखीको सहारा लिनु पर्ने भएकाले समस्या रहेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री