2004-08-08 - incident - Banke district २०६१-०४-२४ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-13529 अभिलेखालय सि. नं.: NCA-13529

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8970
  • अ. नं.342
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:विनौना
  • वार्ड नं.:0
  • टोलको नाम:पराशर्मपुरा
  • पीडित विवरण
  • पीडितको नाम:नयर मुकेरी अव्दुल
  • जन्म मिति:
  • साल:2040
  • महिना:00
  • गते:00
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:गंगापुर
  • वार्ड नं.:5
  • टोल:दोन्द्रा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुकेरी
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुलेमान मुकेरी
  • आमाको नाम:खलिफुन भुकेरी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-24
  • समय:00:00:05 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:विनौना
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके गंगापुर गाविस-५ का २१ वर्षीय अब्दुल भन्ने नयन मुकेरीलाई ०६१ साउन २४ गते साँझ ५ बजे विनौना गाविसको पराशर्मपुराबाट अज्ञात समुहले अपहरण गरी सोहीदिन नजिकैको मकैबारीमा लगि धारिलो हतियार प्रहार गरी हत्या गरे। हत्या गरेपछि सो समुहले उनको लास राप्ती नदिको छेउमा लगि फालेका थिए। विनौना गाविसमा मजदुरी गर्न गएको समयमा हत्या भएको थियो। हत्या कसले किन गरेको भन्ने हालसम्म खुलेको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री