2004-08-07 - incident - Mahottari district २०६१-०४-२३ - घटना - महोत्तरी जिल्ला
Archive ref no: NCA-13525 अभिलेखालय सि. नं.: NCA-13525
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.4524
- अ. नं.47
- घटना भएको जिल्ला:महोत्तरी
- गाविस:धमौरा
- वार्ड नं.:7
- टोलको नाम:रौजा
- पीडित विवरण
- पीडितको नाम:हासिम शेष
- जन्म मिति:
- साल:2023
- महिना:00
- गते:00
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:धमौरा
- वार्ड नं.:1
- टोल:सिक
- अस्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:धमौरा
- वार्ड नं.:1
- टोल:सिक
- लिङ्ग:पुरुष
- थर:शेष
- जात:अन्य
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपलट शेष
- आमाको नाम:हसिना खातुन
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अन्दिला खातुन
- छोराको संख्या:4
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-23
- समय:08:00:00 AM
- घटनास्थल
- जिल्ला:महोत्तरी
- गाविस:धमौरा
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जलेश्वर अस्पाताल
- मिति:2061-04-23
- चिकित्सकको नाम:द्वारिकाप्रसाद साह
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धमौरा गाविस-१ निवासी ३८ वर्षीय हासिम शेषको रामगोपाल रौजा सडक खण्डमा ०६१ साउन २३ गते माओवादीले राखेको प्रेसर कुकर वम विस्फोटन परि मृत्यु भयो।