2004-08-06 - incident - Sunsari district २०६१-०४-२२ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-13522 अभिलेखालय सि. नं.: NCA-13522

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10445
  • अ. नं.121
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:धरान नपा
  • वार्ड नं.:16
  • टोलको नाम:पटनाली जंगल
  • पीडित विवरण
  • पीडितको नाम:मनोज सार्की
  • जन्म मिति:
  • साल:2037
  • महिना:00
  • गते:00
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:टक्सार
  • वार्ड नं.:6
  • टोल:टक्सार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सार्की
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामनभएको
  • पद:नखुलेको
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नाममहतप्रसाद सार्की
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नभएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-22
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:धरान नपा
  • वार्ड नं.:16
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नभएको
  • सदगत गरिएको स्थान
  • घटनास्थलमै लाश गाडिएको थियो।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):टक्सार गाविस-६ निवासी सुनसरीको धरानमा गाडी ग्यारेजका मजदुर २४ वर्षीय मनोज सार्कीलाई सुनसरीको धरान नगरपालिकाको एक गाडी ग्यारेजमा काम गरिरहेको अवस्थामा शाही नेपाली सेनाले ०६१ साउन २२ गते माओवादी आरोपमा धरानबाटै गिरफ्तार गरी सोही नगरपालिकाको १६ नं वडास्थित पटनाली जंगलमा पुर्याएर शारीरिक यातना दिएपछि गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री