2004-08-06 - incident - Dhanusha district २०६१-०४-२२ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-13516 अभिलेखालय सि. नं.: NCA-13516

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6962
  • अ. नं.14
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:वरमझिया
  • वार्ड नं.:5
  • टोलको नाम:डुमरिया
  • पीडित विवरण
  • पीडितको नाम:जगदिश यादव
  • जन्म मिति:
  • साल:2023
  • महिना:00
  • गते:00
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:वरमझिया
  • वार्ड नं.:5
  • टोल:डुमरिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:अन्य
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामसुवध यादव
  • आमाको नाम:दुखनिदेवी यादव
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जगतारन देवी यादव
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सिरहा जिल्ला मोतियाहि गाउँ घटना भएको ६ महिना पछि
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घटना भएको ११ महिना पछि
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:वरमझिया
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा प्रहरी द्बारा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बरमझिया गाविस-५ निवासी ३८ बर्षीय माओवादी कार्यकर्ता जगदिश यादवलाई ०६१ साउन २२ गते सेनाले अन्दपटटी कटरैत गाविसमा गोली हानी हत्या गरे। उनलाई सेनाले घर नजिकबाट ०६१ साउन १८ गते राती गिरफ्तार गरेको थियो। छिमेकी घरमा टिभि हेरिरहेको बेला गाउँ टोल घेरा हाली यादवलाई गिरफ्तार गरिएको थियो। ४ दिनसम्मस्थित अज्ञात राखी २२ गते अन्दपटटी कटरैत गाविसमा भिडन्तमा मृत्यु भएको भनि सार्वजनिक गराएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री