2004-08-05 - incident - Jhapa district २०६१-०४-२१ - घटना - झापा जिल्ला
Archive ref no: NCA-13509 अभिलेखालय सि. नं.: NCA-13509
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3272
- अ. नं.78
- घटना भएको जिल्ला:झापा
- गाविस:खुदुनावारी
- वार्ड नं.:1
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:तुलसी प्रधान (जीवन)
- जन्म मिति:
- साल:2027
- महिना:00
- गते:00
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:ईलाम
- गाविस:शान्तिपुर
- वार्ड नं.:7
- टोल:बरफल्याङ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:प्रधान
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना
- बाबुको नामलेखबहादुर प्रधान
- आमाको नाम:रेवतिमाया प्रधान
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:धनमाया प्रधान
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- झापा खुदुनावारी ९ माइतिघर
- मिति 2061-04-20
- पुनस्थापित भएको भए मिति2061-05-20
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-21
- समय:00:00:01 PM
- घटनास्थल
- जिल्ला:झापा
- गाविस:खुदुनावारी
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- शान्तीपुर-७ खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शान्तिपुर गाविस-७ बरफल्याङका ३४ वर्षीय तुलसी प्रधान (जीवन) माओवादी सैन्य कमान्डर भन्दै २०६१ साउन २१ गते झापा जिल्लाको खुदुनावारी गाविस-१ खुर्सानीबारीस्थित ससुराली घरमा सुतिरहेको अवस्थामा चारआली सैनिक व्यारेकबाट आएको गस्ती टोलीले घर घेरी हाली नियन्त्रणमा लिई हत्या गरे।