2004-08-02 - incident - Bardiya district २०६१-०४-१८ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-13487 अभिलेखालय सि. नं.: NCA-13487

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1491
  • अ. नं.73
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:12
  • टोलको नाम:रत्नापुर
  • पीडित विवरण
  • पीडितको नाम:राजेन्द्रप्रसाद श्रीवास्तव
  • जन्म मिति:
  • साल:2012
  • महिना:04
  • गते:24
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:11
  • टोल:लक्ष्मणटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रीवास्तव
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:उपाध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:रा्प्रपा, बर्दिया
  • बाबुको नामनवलकिशोर श्रीवास्तव
  • आमाको नाम:सरस्वतीदेवी श्रीवास्तव
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरउच्च
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कुमुददेवी श्रीवास्तव
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:Business
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • Nababgunj Baharaich India
  • मिति 2061-04-18
  • पुनस्थापित भएको भए मिति2063-08-05
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घरमा अाउने जाने गरेको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:12
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गर्न पाएनन हत्या गर्ने व्यक्तिहरुले चितामा जलाए
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया गुलरिया नपा-११ लक्ष्मण टोलका ४९ वर्षीय राजेन्द्रप्रसाद श्रीवास्तवलाई नेकपा माओवादीका कार्यकर्ता नन्कौ गोडीया मासुमली नाउसहित छ सात जनाको समूहले २०६१ साउन १८ गते गुलरिया नपा-१२ मा सहजराम यादवको छोराको मलामी गएको अवस्थामा धारिलो हतियारले कब्जामा लिएर टुक्राटुक्रा बनाई काटेर हत्या गरे। हत्या गर्ने व्यक्तिले नै लासलाई जलाएकोले पीडित परिवारले श्रीवास्तवको मृत शरीर हेर्न र सदगत गर्न पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री