2004-07-31 - incident - Rolpa district २०६१-०४-१६ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-13474 अभिलेखालय सि. नं.: NCA-13474

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2253
  • अ. नं.120
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:बुढागाउँ
  • वार्ड नं.:7
  • टोलको नाम:निगालपानी
  • पीडित विवरण
  • पीडितको नाम:पुर्णबहादुर वुढामगर (विशेष)
  • जन्म मिति:
  • साल:2041
  • महिना:06
  • गते:21
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:डुब्रिङ
  • वार्ड नं.:2
  • टोल:वाइजा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामवलसिंङ वुढामगर
  • आमाको नाम:गायत्री वुढामगर
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसाशन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:बुढागाउँ
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डुव्रिडाडा गाविस वाइजाका २० वर्षीय पूर्णबहादुर वुढामगर २०६१ साउनमा पार्टीको काम लागि वुढागाउँ गाविस निगलपानी गएको समयमा माओवादीको आरोपमा नेपाली सेनाले गिरफ्तार गरेर नजिकैको जंगलमा लगेर गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री