2004-07-31 - incident - Dolakha district २०६१-०४-१६ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-13469 अभिलेखालय सि. नं.: NCA-13469

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.5712
  • अ. नं.6
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:ध्याङसुकाठोर
  • वार्ड नं.:5
  • टोलको नाम:भन्ज्याङ
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर थोकर (तमाङ)
  • जन्म मिति:
  • साल:2041
  • महिना:08
  • गते:14
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:ध्याङसुकाठोर
  • वार्ड नं.:5
  • टोल:मुकुने
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:ध्याङसुकाठोर
  • वार्ड नं.:5
  • टोल:मुकुने
  • लिङ्ग:पुरुष
  • थर:तमाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी पार्टी
  • पद:इलाका सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामसानुकृष्णकुमार थोकर
  • आमाको नाम:वाटुली थोकर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:केशरी मोक्तान
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाँहिने हातको हत्केला पुरै उडेको
  • उपचार गराएको अस्पतालको नाम
  • पटना, भारत
  • उपचार मिति 2061-05-13
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-16
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:ध्याङसुकाठोर
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ध्याश्रसुकाठोर गाविस ५ का प्रेमबहादुर थोकरको २०६१ साउन १६ गते वेलुकी ७ वजे तिरको समयमा हिंडीरहेको अवस्थामा सेनासँग जम्का भेट हुँदा दोहोरो भिडन्त भएको र सो भिडन्तमा सेनाको गोली लागि दाहिने हातको हत्केला चुडिएर अपाङ्ग भए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री