2004-07-30 - incident - Nawalparasi district २०६१-०४-१५ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-13466 अभिलेखालय सि. नं.: NCA-13466

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3648
  • अ. नं.90
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:कुश्मा
  • वार्ड नं.:1
  • टोलको नाम:बेलाशपुर
  • पीडित विवरण
  • पीडितको नाम:रामपियारे काहार
  • जन्म मिति:
  • साल:2013
  • महिना:00
  • गते:00
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:कुश्मा
  • वार्ड नं.:2
  • टोल:बेलाशपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:कुश्मा
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:काहार
  • जात:दलित
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेपाल सदभावना पार्टी
  • पद:क्षेत्रीय सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामत्रिलोकी काहार
  • आमाको नाम:कौशिल्या काहारनी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कौशिल्या काहरनी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-15
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:कुश्मा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनी अञ्चल अस्पताल
  • मिति:2061-04-15
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रिवेणीधाम नवलपरासी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुश्मा गाविस-२ बेलासपुर निवासी ४८ वर्षीय रामपियारे कहारलाई २०६१ साउन १५ गते छिमेकीको घरमा शौचालय बनाइरहेको बेला हेर्नको लागि गएर फर्किदै गर्दा बाटोमा साइकलमा आएका दुई जना माओवादीहरुले गोली हानी गम्भीर घाइते बनाएको अवस्थामा उपचारको लागि बुटवल अञ्चल अस्पतालमा उपचार गर्दा मृत्यु भएको थियो। पार्टीलाई चुनौती दिएको आरोप लगाउँदै हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री