2004-07-29 - incident - Saptari district २०६१-०४-१४ - घटना - सप्तरी जिल्ला

Archive ref no: NCA-13457 अभिलेखालय सि. नं.: NCA-13457

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5479
  • अ. नं.3
  • घटना भएको जिल्ला:सप्तरी
  • गाविस:लोहजरा
  • वार्ड नं.:1
  • टोलको नाम:लेाहजरा
  • पीडित विवरण
  • पीडितको नाम:महिनारायण मेहता
  • जन्म मिति:
  • साल:2010
  • महिना:00
  • गते:00
  • उमेर:51
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:लोहजरा
  • वार्ड नं.:1
  • टोल:लेाहजरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:लोहजरा
  • वार्ड नं.:1
  • टोल:लेाहजरा
  • लिङ्ग:पुरुष
  • थर:केाइरी
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसेानाइ मेहता
  • आमाको नाम:तेतरीदेवी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनिता देवी
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-14
  • समय:19:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सप्तरी
  • गाविस:लोहजरा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सगरमाथा अञ्चल अस्पताल राजिबराज
  • मिति:2061-04-15
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • महुली खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लोहजा गाविस-१ का ५१ वर्षीय महिनारायण मेहता र उनका ६५ वर्षीय वावु सोनाई मेहतालाई ०६१ साउन १५ गते साभ ७ बजे करीव २० जनाको संख्यामा आएका माओवादीले खुकुरी प्रहार गरी हत्या गरे। दुवैको शब सगरमाथा अञ्चल अस्पताल रा्जविराजमा पोस्टमार्टम गरि प्रहरीले परिवारलाई बुझायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री