2004-07-29 - incident - Dhanusha district २०६१-०४-१४ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-13452 अभिलेखालय सि. नं.: NCA-13452

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१०५
  • पीडितको नाम र थर:झौली सदा, फूलगने पासवान, मुनसिफ राइन
  • ठेगाना:धनुषा जिल्ला धनुषाधाम गाविस वडा नं.- १
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:धनुषा जिल्ला धनुषाधाम गाविस वडा नं.- १ निवासी झालैीसदा,फूलगेनपासवान र मुनसिफ राइनलाई सुरक्षाकर्मीहरूले पक्राउ गरी ऐ. जिल्ला पर्शुराम तलाउमा मिति २०६१/४/१४ मा गोली हानी हत्या गरेको हुँदा दोषीलाई कारबाही गर्न तथा पीडित परिवारलाई यथाेि चत क्षतिपूर्ति उपलब्ध दलिाइदनि आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न तथामृतकका पीडित परिवारलाई जनही रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने २०६३/३/२० निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको ६ मिति २०६३/४/२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च.नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री