2004-07-29 - incident - Dhanusha district २०६१-०४-१४ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-13448 अभिलेखालय सि. नं.: NCA-13448

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7096
  • अ. नं.35
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:धनुषाधाम
  • वार्ड नं.:2
  • टोलको नाम:आपको बगैचामा
  • पीडित विवरण
  • पीडितको नाम:झौलिया मुसहर
  • जन्म मिति:
  • साल:2014
  • महिना:00
  • गते:00
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:धनुषाधाम
  • वार्ड नं.:9
  • टोल:मुसहरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुसहर
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामराम प्रसाद मुसहर
  • आमाको नाम:सागेर देवी मुसहर
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फगुनिदेवी मुसहर
  • छोराको संख्या:0
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:रोजगारीको लागी भारतको पंजाव गएको मजदुरी गर्न।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-14
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:मिथिलेश्वर निकास
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनुषा गोविन्दपुर गाविस-९ निवासी ४७ बर्षीय झौलिया मुसहरलाई ०६१ साउन १४ गते प्रहरीले माओवादीको आरोपमा घरबाट गिरफ्तार गरी मिथिलेश्वर निकास गाविस स्थित परशुराम तलाउ अगाडि सडकमा गोली हानी हत्या गर्‍यो। गाउँलेको आँपको बगैचामा त्रिपाल झुन्डाइ छाप्रो बनाई बसेका मुसहरलाई सुतिरहेको बेला नाम सोधि उठाएर पक्राउ गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री