2004-07-29 - incident - Dhanusha district २०६१-०४-१४ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-13449 अभिलेखालय सि. नं.: NCA-13449

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7092
  • अ. नं.35
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:धनुषाधाम
  • वार्ड नं.:6
  • टोलको नाम:जानकी निवास
  • पीडित विवरण
  • पीडितको नाम:मन्सिफ राइन कवाडी
  • जन्म मिति:
  • साल:2009
  • महिना:00
  • गते:00
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:धनुषाधाम
  • वार्ड नं.:6
  • टोल:जानकी निवास
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:धनुषाधाम
  • वार्ड नं.:6
  • टोल:जानकी निवास
  • लिङ्ग:पुरुष
  • थर:राइन
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअब्दुल कवाडी
  • आमाको नाम:मदिना खातुन
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:समिदा खातुन
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • घटना भएको एक महिना पछि विस्थापित भएर धनुषाधाम गएको।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • तिन बर्षपछि घर फर्केको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:धनुषाधाम
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा प्रहरी द्बारा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनुसाधाम गाविस-६ निवासी ५२ बर्षीय मन्सिफ कवाडीलाई प्रहरीले माओवादी आरोपमा घरबाट सुतिरहेको बेला गिरफ्तार गरी कुटपिट गर्दै २०६१ साउन १४ गते मिथिलेश्वर निकास गाविस स्थित परशुराम तलाउ नजिकको बाटोमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री