2004-07-27 - incident - Bara district २०६१-०४-१२ - घटना - बारा जिल्ला
Archive ref no: NCA-13439 अभिलेखालय सि. नं.: NCA-13439
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.10162
- अ. नं.133
- घटना भएको जिल्ला:बारा
- गाविस:भोडाहा
- वार्ड नं.:3
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:लछुमन राउत अहिर
- जन्म मिति:
- साल:2013
- महिना:00
- गते:00
- उमेर:48
- स्थायी ठेगाना:
- जिल्ला:बारा
- गाविस:भोडाहा
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:बारा
- गाविस:भोडाहा
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:पुरुष
- थर:अहिर
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममंसि राउत
- आमाको नाम:कैलीदेवी राउत
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हिरमतीयादेवी अहिर
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-12
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बारा
- गाविस:भोडाहा
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:कलैया अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- आफ्नै गाउँमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भोडाहा गाविस-३ का लछुमन राउत अहिरको ०६१ साउन १२ गते माओवादीले सुराकी गरेको आरोपमा हत्या गरेका थिए।