2004-07-27 - incident - Banke district २०६१-०४-१२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-13437 अभिलेखालय सि. नं.: NCA-13437

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8755
  • अ. नं.304
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:गनापुर
  • वार्ड नं.:6
  • टोलको नाम:पिप्रहवा
  • पीडित विवरण
  • पीडितको नाम:दीर्घराज अधिकारी
  • जन्म मिति:
  • साल:2033
  • महिना:06
  • गते:20
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:9
  • टोल:बद्रिपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामढाकाराम अधिकारी
  • आमाको नाम:हीरादेवी अधिकारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी अधिकारी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • दैलेख पगनाथ गाविस-६ गन्म
  • मिति 2061-12-29
  • पुनस्थापित भएको भए मिति2063-05-12
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-12
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:गनापुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अंचल अस्पताल नेपालगंज
  • मिति:2061-04-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके बागेश्वरी गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बागेश्वरी गाविस-९ घरभई नेपालगंज नपा-३ बागेश्वरी मन्दिर नजिक किराना पसल गर्ने २८ वर्षीय दीर्घराज अधिकारीलाई माओवादी भन्दै चन्दा उठाएको आरोपमा ०६१ साउन १२ गते साँझ ७ बजे नेपालगंजबाट घर जाँदै गरेको अवस्थामा गनापुर गाविस-६ पिप्रहवा गाउँबाट माओवादीको कार्यकर्ताले अपहरण गरी हत्या गरे। अधिकारीको लास ०६१ साउन १३ गते पिप्रहवा गाउँ स्थित सुर्खेत रोडमा भेटिएको थियो। यस घटना सम्बन्धमा माओवादीले निज अधिकारीले आफूलाई माओवादी भनि चन्दा उठाएको आरोपमा हत्या गरेको सार्वजनिक गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री