2004-07-23 - incident - Nuwakot district २०६१-०४-०८ - घटना - नुवाकोट जिल्ला
Archive ref no: NCA-13425 अभिलेखालय सि. नं.: NCA-13425
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1020
- अ. नं.12
- घटना भएको जिल्ला:नुवाकोट
- गाविस:गणेशस्थान
- वार्ड नं.:7
- टोलको नाम:डुढुवापानी
- पीडित विवरण
- पीडितको नाम:ठाकुर गौतम पृथ्वी
- जन्म मिति:
- साल:2035
- महिना:06
- गते:16
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:रसुवा
- गाविस:धैबुङ्ग
- वार्ड नं.:2
- टोल:धारापानि
- अस्थायी ठेगाना:
- जिल्ला:रसुवा
- गाविस:धैबुङ्ग
- वार्ड नं.:2
- टोल:धारापानि
- लिङ्ग:पुरुष
- थर:गौतम
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाममाओवादी पार्टी
- पद:पिएलए
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी पार्टीको प्लाटुन कमाण्डर
- बाबुको नामफणिन्द्र गौतम
- आमाको नाम:गोमा गौतम
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दुर्गा जमरकटेल
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-08
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:नुवाकोट
- गाविस:गणेशस्थान
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धैबुङ गाविस २ धारापानीका २६ वर्षीय ठाकुर गौतमलाई २०६१ श्रावण ८ गते नुवाकोट गणेसश्थान ७ को डुढुवापानिमा बाटोमा हिडदै गर्दा घेरामा परेपछि घेरा तोडने क्रममा सुरक्षाकर्मीले प्रहार गरेको गाली खुट्टामा गोली लागी घाईते भएपछि प्रहरीले गिरफ्तार गरी यातना दिई हत्या गरेको थियो।