2004-07-23 - incident - Kailali district २०६१-०४-०८ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-13420 अभिलेखालय सि. नं.: NCA-13420
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7208
- अ. नं.3
- घटना भएको जिल्ला:कैलाली
- गाविस:दरख
- वार्ड नं.:5
- टोलको नाम:सुख्खड
- पीडित विवरण
- पीडितको नाम:बीरसिंह कार्की
- जन्म मिति:
- साल:2018
- महिना:00
- गते:00
- उमेर:43
- स्थायी ठेगाना:
- जिल्ला:कञ्चनपुर
- गाविस:महेन्द्रनगर नपा
- वार्ड नं.:10
- टोल:गड्डा चौकी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय कैलाली
- पद:प्रहरी नायब निरीक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलक्ष्मण सिंह कार्की
- आमाको नाम:नर्मदा कार्की
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हरीना कार्की
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट उपलब्ध
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-08
- समय:05:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:दरख
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सेती अञ्चल अस्पताल, कैलाली
- मिति:2061-04-08
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सेरा, वैतडी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महेन्द्रनगर नपा १० का प्रहरी नायब निरीक्षक वीरसिंह कार्कीको २०६१ साउन ८ गते कैलाली जिल्लाको दरख-५ सुखडमा माओवादीसँग २०६१ साउन ८ गते भएको दोहोरो भिडन्तमा गोली लागि घटनास्थलमा नै मृत्यु भयो।