2004-07-23 - incident - Dhanusha district २०६१-०४-०८ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-13416 अभिलेखालय सि. नं.: NCA-13416
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11204
- अ. नं.124
- घटना भएको जिल्ला:धनुषा
- गाविस:बेङ्गाडावर
- वार्ड नं.:6
- टोलको नाम:वडहरि वजार
- पीडित विवरण
- पीडितको नाम:बेचन साह लहेरी
- जन्म मिति:
- साल:2010
- महिना:01
- गते:05
- उमेर:51
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:बेङ्गाडावर
- वार्ड नं.:6
- टोल:वडहरि
- अस्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:बेङ्गाडावर
- वार्ड नं.:6
- टोल:वडहरि
- लिङ्ग:पुरुष
- थर:साह
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामविलास साह
- आमाको नाम:रेवतीदेवी साह
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सोमनी देवी शाह
- छोराको संख्या:0
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-08
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:बेङ्गाडावर
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अञ्चल अस्पाताल
- मिति:2061-04-09
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बेङ्गाडावर
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेङ्गाडावर गाविस-६ का ५१ वर्षीय बेचन साह लहेरीलाई ०६१ साउन ८ गते राती प्रहरीले माओवादीको आरोपमा सोही ठाउँमा गोली हानी हत्या गरे। गाउँमा डकैती हुन थाले पछि टोल सुरक्षा समिती बनाई पहरा दिईरहेको बेला ४०/५० जना प्रहरी र विस्तापित सहितको टोली पुगी उनलाई गोली प्रहार गरेका थिए। उनी टोल सुरक्षार्थ खटेका पहरेदार थिए।