2004-07-22 - incident - Rautahat district २०६१-०४-०७ - घटना - रौतहट जिल्ला
Archive ref no: NCA-13414 अभिलेखालय सि. नं.: NCA-13414
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6746
- अ. नं.24
- घटना भएको जिल्ला:रौतहट
- गाविस:चन्द्रनिगाहापुर
- वार्ड नं.:3
- टोलको नाम:गैंडाटार
- पीडित विवरण
- पीडितको नाम:विष्णुप्रसाद फुयाँल
- जन्म मिति:
- साल:2018
- महिना:04
- गते:00
- उमेर:43
- स्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:चन्द्रनिगाहापुर
- वार्ड नं.:4
- टोल:गैंडाटार
- अस्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:चन्द्रनिगाहापुर
- वार्ड नं.:4
- टोल:गैंडाटार
- लिङ्ग:पुरुष
- थर:फूँयाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामविष्णुप्रसाद फुयाँल
- आमाको नाम:देवकी फुयाँल
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:खीरकुमारी फुयाँल
- छोराको संख्या:4
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-07
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:रौतहट
- गाविस:चन्द्रनिगाहापुर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र, चन्द्रनिगाहापुर
- मिति:2061-04-08
- चिकित्सकको नाम:डा. मुक्तिनारायण साह
- सदगत गरिएको स्थान
- चाँदी नदी किनारामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चन्द्रनिगाहपुर गाविस-४ घर भई कृषि पेशा गर्ने सर्वसाधारण ४३ वर्षीय विष्णुप्रसाद फुयाँललाई २०६१ साउन ७ गते माओवादी कार्यकर्ताहरूको हत्या र अपहण गरेको आरोपमा सशस्त्र माओवादी समूहले घरबाट अपहरण गरि ०६१ साउन ७ गते राती चन्द्रनिगाहापुर गाविस-३ गैंडाटार स्थित पोखरीमा ल्याई घाँटी रेटी हत्या गरी फ्याँके।