2004-07-21 - incident - Kapilvastu district २०६१-०४-०६ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-13410 अभिलेखालय सि. नं.: NCA-13410

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7120
  • अ. नं.22
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:धानखोला
  • पीडित विवरण
  • पीडितको नाम:श्यामबहादुर घर्तीमगर
  • जन्म मिति:
  • साल:2034
  • महिना:11
  • गते:18
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:गागलफेदी
  • वार्ड नं.:5
  • टोल:भिसेनटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:गागलफेदी
  • वार्ड नं.:5
  • टोल:भिसेनटार
  • लिङ्ग:पुरुष
  • थर:घर्तीमगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री भैरव प्रसाद गुल्म
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममेहरमान घर्तीमगर
  • आमाको नाम:कान्छी घर्तीमगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुशिला घर्तीमगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)1100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
  • मिति:2061-04-08
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गागलफेदी गाविस-५ निवासी २७ वर्षीय श्यामबहादुर घर्तीमगरको ०६१ साउन ६ गते कपिलवस्तु र दाङ जिल्लाको सीमानामा पर्ने चोरखोलामा माओवादीले वधुतीय धराप विस्फोट गराउँदा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री