2004-07-19 - incident - Solukhumbu district २०६१-०४-०४ - घटना - सोलुखुम्वु जिल्ला
Archive ref no: NCA-13393 अभिलेखालय सि. नं.: NCA-13393
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2770
- अ. नं.48
- घटना भएको जिल्ला:सोलुखुम्वु
- गाविस:जुमिङ्ग
- वार्ड नं.:4
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:मनप्रसाद राई (हेमन्त)
- जन्म मिति:
- साल:2038
- महिना:02
- गते:17
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:सोलुखुम्वु
- गाविस:बुङ्ग
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:डि.सि.एम
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी
- बाबुको नामर्किर्तिधन राई
- आमाको नाम:मन माया राई
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन का.सोलु
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-04
- समय:00:00:05 AM
- घटनास्थल
- जिल्ला:सोलुखुम्वु
- गाविस:जुमिङ्ग
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोलुखुम्बु वुङ गाविस १ निवासी माओवादी कार्यकर्ता डिसियम मनप्रसाद राईलाई सोलुको जुमिङ्ग गाविस ४ को एक स्थानीय होटेलमा सुतिरहेको अवस्थामा सदरमुकाम सल्लेरीबाट गाएको संयुक्त सुरक्षाफौजले २०६१ साउन ४ गते घेरा हाली गोली हानी हत्या गरेका थिए।