2004-07-19 - incident - Rupandehi district २०६१-०४-०४ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-13392 अभिलेखालय सि. नं.: NCA-13392

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3388
  • अ. नं.75
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:दयानगर
  • वार्ड नं.:5
  • टोलको नाम:छपिया चौराहा
  • पीडित विवरण
  • पीडितको नाम:रामप्रसाद भट्टराई
  • जन्म मिति:
  • साल:2019
  • महिना:05
  • गते:20
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:सौराहाफर्साटिकर
  • वार्ड नं.:1
  • टोल:फर्साटिकर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भट्टराई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस कार्यकर्ता
  • बाबुको नामपरशुराम भट्टराई
  • आमाको नाम:कर्माकुमारी भट्टराई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विष्णु भट्टराई
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-04
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:दयानगर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भिम अस्पताल भैरहवा
  • मिति:2061-04-05
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • तिनाउनदी बुटवल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सौफर्साटिकर गाविस - १ निवासी नेपाली काँग्रेसका कार्यकर्ता ४२ वर्षीय रामप्रसाद भट्टराईलाई २०६१ साउन ४ गते नेकपा माओवादी कार्यकर्ताले रुपन्देहीकको दयानगरस्थित छपियामा गोली हानी हत्या गरेका थिए। भट्टराईलाई घरदेखि केही काम छ हामीसँगै हि्ड्नूस भन्दै माओवादी कार्यकर्ताले लिएर गएका थिए। भट्टराईको शव भोलिपल्ट साउन ५ गते बिहान छपिया चौराहामा फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री