2004-07-19 - incident - Kapilvastu district २०६१-०४-०४ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-13386 अभिलेखालय सि. नं.: NCA-13386

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5733
  • अ. नं.262
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:शिवपुर
  • वार्ड नं.:1
  • टोलको नाम:चोरखोला
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रबहादुर कुमाल
  • जन्म मिति:
  • साल:2043
  • महिना:02
  • गते:16
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:धुवाकोट
  • वार्ड नं.:7
  • टोल:कुमाल गाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुमाल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, कपिलवस्तु
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसार्की कुमाल
  • आमाको नाम:सरिमाया कुमाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सावित्री कुमाल अर्को सँग विवाह गरेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-04
  • समय:03:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:शिवपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाण्डौ
  • मिति:2061-04-05
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • दरौदी दोभान गोरखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोरखा धुवाकोट गाविस-७ कुमालगाँउ निवासी जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा कार्यरत सशस्त्र प्रहरी जवान १८ बर्षीय चन्द्रबहादुर कुमालको कपिलबस्तु र दाङ जिल्लाको सीमानामा पर्ने चोरखोलामा माओवादीले थापेको विद्युतीय धरापमा परी ०६१ साउन ४ गते मृत्यू भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री