2004-07-18 - incident - Dang district २०६१-०४-०३ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-13375 अभिलेखालय सि. नं.: NCA-13375
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5994
- अ. नं.113
- घटना भएको जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:4
- टोलको नाम:भैसाही
- पीडित विवरण
- पीडितको नाम:गणेश न्यौपाने
- जन्म मिति:
- साल:2007
- महिना:11
- गते:09
- उमेर:54
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:3
- टोल:हरिहार
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:न्यौपाने
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामजिल्ला स्वास्थय कार्यालय घोराही
- पद:ल्याप असिस्टेन्ट
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभीमकान्त न्यौपाने
- आमाको नाम:यमुना न्यौपाने
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:द्रौपदा न्यौपाने र हरिकुमारी न्यौपाने
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-03
- समय:00:00:09 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:महेन्द्र अस्पताल दाङ
- मिति:2061-04-04
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- कटुवा खोला घोराही
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घोराही नपा ४ निवासी ४५ वर्षीय गणेश न्यौपानेलाई २०६१ साउन ३ गते राति सुतिरहेको समयमा माओवादीको एक समूहले घरैबाट अपहरण गरी घोराही नपा ४ भैसाहीको विपि सडकमा गोली हानी हत्या गरेका थिए।