2004-07-18 - incident - Chitwan district २०६१-०४-०३ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-13373 अभिलेखालय सि. नं.: NCA-13373

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.9877
  • अ. नं.3
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:दाहाखानी
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:गणेशबहादुर श्रेष्ठ
  • जन्म मिति:
  • साल:2032
  • महिना:12
  • गते:30
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:सुडाल
  • वार्ड नं.:2
  • टोल:सुडाल
  • अस्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:सुडाल
  • वार्ड नं.:0
  • टोल:सुडाल
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री पुरानो गोरख गण
  • पद:प्यूठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटेकबहादुर श्रेष्ठ
  • आमाको नाम:जोगमाया श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:श्रीमती रजनी श्रेष्ठ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सेनाबाट
  • कति रकम बराबर (रु.)95000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दायाँ तिघ्रा
  • उपचार गराएको अस्पतालको नाम
  • विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • उपचार मिति 2061-04-03
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-03
  • समय:10:30:00 AM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:दाहाखानी
  • वार्ड नं.:2
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुडाल गाविस-२ निवासी श्री नयाँ गोरख गणमा कार्यरत ३१ वर्षीय गणेशबहादुर श्रेष्ठको ०६१ साउन ३ गते चितवन जिल्लाको दाहाखानि गाविस-२ माओवादी सँग भएको दोहोरो भिडन्तमा परि दायाँ तिघ्रामा गोली लागेको कारण हाल सम्म पनि नचल्ने भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री