2004-07-17 - incident - Kapilvastu district २०६१-०४-०२ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-13364 अभिलेखालय सि. नं.: NCA-13364

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1636
  • अ. नं.106
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:वाणगंगा
  • वार्ड नं.:6
  • टोलको नाम:राजपुर
  • पीडित विवरण
  • पीडितको नाम:आदित्यराज ज्ञवाली
  • जन्म मिति:
  • साल:2008
  • महिना:10
  • गते:10
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वाणगंगा
  • वार्ड नं.:6
  • टोल:राजपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ज्ञवाली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस, महाधिवेशन प्रतिनिधि
  • बाबुको नामकृष्णराज ज्ञवाली
  • आमाको नाम:विष्णुकुमारी ज्ञवाली
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गुणलक्ष्मी ज्ञवाली
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • वाणगंगा ६
  • मिति 2059-04-15
  • पुनस्थापित भएको भए मिति2059-12-30
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वाणगंगा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2061-04-03
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • वाणगंगा लक्ष्मणघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वाणगंगा गाविस-६ निवासी ५८ वर्षीय आदीत्य राज ज्ञावलीलाई २०५९ साउन २ गते राती २० जनाको संख्यामा आएका हतियारधारी माओवादी कार्यकर्ताले राती खाना खाई सुतिरहेको बेला दुई जना केटी र केटाले घरबाट बाहिर निकाली घरको छेउमा लगी छातीमा गोलीहानी हत्या गरे। घटनापछि माओवादी जिन्दावाद भन्दै भागेको परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री