2004-07-16 - incident - Rautahat district २०६१-०४-०१ - घटना - रौतहट जिल्ला
Archive ref no: NCA-13360 अभिलेखालय सि. नं.: NCA-13360
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.10580
- अ. नं.130
- घटना भएको जिल्ला:रौतहट
- गाविस:दिपही
- वार्ड नं.:9
- टोलको नाम:दिपही
- पीडित विवरण
- पीडितको नाम:नथुनीराय यादव
- जन्म मिति:
- साल:2007
- महिना:00
- गते:00
- उमेर:54
- स्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:दिपही
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:दिपही
- वार्ड नं.:9
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, कार्यकर्ता
- बाबुको नामजयकिसन राय यादव
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-01
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:रौतहट
- गाविस:दिपही
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दिपहि गाविस-९ निवासी नेपाली काँग्रेस कार्यकर्ता ५४ वर्षीय नथुनीराय यादवलाई ०६१ साउन १ गते घरमा वसी रहेको अवस्थामा माओवादीले गोली हानी हत्या गरे।