2004-07-16 - incident - Mahottari district २०६१-०४-०१ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-13356 अभिलेखालय सि. नं.: NCA-13356

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3073
  • अ. नं.16
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:सम्सी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:लेखबहादुर श्रेष्ठ
  • जन्म मिति:
  • साल:2032
  • महिना:00
  • गते:00
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:वेलगाछी
  • वार्ड नं.:1
  • टोल:वेलगाछी
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:वेलगाछी
  • वार्ड नं.:1
  • टोल:वेलगाछी
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय गौशाला
  • पद:प्रहरी सहायक निरिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहेमानारायण श्रेष्ठ
  • आमाको नाम:रत्नमाया श्रेष्ठ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हेमकुमारीदेवी श्रेष्ठ
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:सम्सी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:गैशाला प्रा. स्वास्थ्य केन्द्र
  • मिति:2061-04-02
  • चिकित्सकको नाम:पवन ठाकुर
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेलगाछी गाविस-१ निवासी इलाका प्रहरी कार्यालय गौशालामा कार्यरत प्रहरी जवान २९ वर्षीय लेखबहादुर श्रेष्ठ बाढीले पुर्याएको क्षति निरिक्षण गरी फर्कने क्रममा सम्सी वजार नजिकै माओवादी संग भएको दोहोरो भिडन्तमा मृत्यु भएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री