2004-07-16 - incident - Dhankuta district २०६१-०४-०१ - घटना - धनकुटा जिल्ला

Archive ref no: NCA-13352 अभिलेखालय सि. नं.: NCA-13352

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3434
  • अ. नं.18
  • घटना भएको जिल्ला:धनकुटा
  • गाविस:चुङवाङ
  • वार्ड नं.:4
  • टोलको नाम:उत्तरपानी
  • पीडित विवरण
  • पीडितको नाम:आशबहादुर राई
  • जन्म मिति:
  • साल:2026
  • महिना:07
  • गते:28
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:छिन्ताङ
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:धनकुटा नपा
  • वार्ड नं.:1
  • टोल:हिले
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगम्भीरबहादुर राई
  • आमाको नाम:सानुमाया राई
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तीर्थरत्न राई
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-01
  • समय:00:00:06 PM
  • घटनास्थल
  • जिल्ला:धनकुटा
  • गाविस:चुङवाङ
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल धनकुटा
  • मिति:2060-04-02
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • धनकुटा आत्मारा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छिन्ताङ गाविस - ४ निवासी ३५ वर्षीय आशबहादुर राइलाइ माओवादीले सुराकीको आरोपमा २०६१ साउन १ गते बेलुकी चुङवाङ गाविसबाट कब्जामा लिई चुङवाङ गाविस- १ मा लगी गोली हानी हत्या गरे। घटना पश्चात शव सेनाले भेट्टाइ सदरमुकाम ल्याई जिल्ला अस्पतालमा पोष्टमाटम गरी परिवारलाई जिम्मा लगाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री