2004-07-16 - incident - Dhading district २०६१-०४-०१ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-13350 अभिलेखालय सि. नं.: NCA-13350

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२४६
  • पीडितको नाम र थर:सरला सापकाटेा
  • ठेगाना:धादिङ जीवनपुर गाविस वडा नं.- १
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:धादिङ जीवनपुर बस्ने सरला सापकोटालाई २०६१/४/१ गते सुरक्षाकर्मीले कब्जामा लिई गैरन्यायिक हत्या भएको घटनासम्बन्धमा आयोग समक्ष परेको उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:गैरन्यायिक हत्यामा संलग्न व्यक्तिहरूमाथि ज्यानसम्बन्धी कसरु मा कारबाही गर्न जिल्ला प्रहरी कार्यालय धादिङमा दर्ता रहेको जाहरे ी दर्खास्तमा कारबाही अगाडि बढाउन जिल्ला प्रहरीकार्यालय धादिङलाई आदेश दिन नेपाल सरकारलाई लेखी पठाउने र त्रि.वि. शिक्षण अस्पताल फरेन्सिक मेि डसिन विभाग महाराजगन्जमा रहको सरला सापकोटाको लाश प्रहरीद्वाराथपअनुसन्धान कार्यको लागिपत्र प्राप्त भएको मितिले १५ दिनभित्र दिन र सो समयभित्र नेपाल प्रहरीद्वारा माग नभएका निजको आफन्तलाई शव बुझाइदिन फरेन्सिक मेडिसिन विभाग, जिल्ला प्रहरी कार्यालय, धादिङलाई सोही व्यहोरा जानकारी गराइदिने तथा पीडित परिवारलाई भरणपोषणको लागि रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६५/३/३० को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. १९६५ संरक्षण १६३ मिति २०६५/५/३ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*गृह मन्त्रालयको २०६५/५/२६ को निर्णयानुसार रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र. का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्नभएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री