2004-07-15 - incident - Tanahun district २०६१-०३-३१ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-13347 अभिलेखालय सि. नं.: NCA-13347

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9074
  • अ. नं.181
  • घटना भएको जिल्ला:तनहुँ
  • गाविस:खैरेनीटार
  • वार्ड नं.:9
  • टोलको नाम:दोमानखोला
  • पीडित विवरण
  • पीडितको नाम:सुमित्रा मोक्तान (दिपा)
  • जन्म मिति:
  • साल:2045
  • महिना:10
  • गते:11
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:कोराक
  • वार्ड नं.:7
  • टोल:भीमसेनटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:मोक्तान
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता ACM जिल्ला इन्चार्ज
  • बाबुको नामहस्तबहादुर मोक्तान
  • आमाको नाम:नोनीया मोक्तान
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-31
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तनहुँ
  • गाविस:भिमाद
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोराक गाविस-७ निवासी २० वर्षीय सुमित्रा मोक्तानलाई तनहुँ जिल्लाको भीमादमा ०६१ असार ३१ गते सेनाले घेराबन्दी गरी गिरफ्तार पछि खैरेनीटार गाविस दोभानखोलामा गोली हानी हत्या गरे। सेनाले भने सर्चको क्रममा भाग्दै गर्दा गोली हानेको बताएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री