2004-07-15 - incident - Lalitpur district २०६१-०३-३१ - घटना - ललितपुर जिल्ला
Archive ref no: NCA-13342 अभिलेखालय सि. नं.: NCA-13342
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.11383
- अ. नं.56
- घटना भएको जिल्ला:ललितपुर
- गाविस:ललितपुर उपमहानपा
- वार्ड नं.:5
- टोलको नाम:जावलाखेल
- पीडित विवरण
- पीडितको नाम:मैयादेवी दाहाल क्षेत्री
- जन्म मिति:
- साल:1987
- महिना:08
- गते:01
- उमेर:74
- स्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:ललितपुर उपमहानपा
- वार्ड नं.:5
- टोल:जावलाखेल
- अस्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:ललितपुर उपमहानपा
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:महिला
- थर:दाहाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:अन्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामकृष्णबहादुर बोगटी
- आमाको नाम:ललितकुमारी बस्नेत
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चन्द्रबहादुर दाहाल क्षेत्री
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-31
- समय:08:00:00 AM
- घटनास्थल
- जिल्ला:ललितपुर
- गाविस:ललितपुर उपमहानपा
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पाटन अस्पताल
- मिति:2061-03-31
- चिकित्सकको नाम:थाहानभएको
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ललितपुर उमनपा-४ एकान्तकुना निवासी ७४ वर्षीया मैयादेवी दाहाल क्षेत्रीको ०६१ असार ३१ गते माओवादी कार्यकर्ताले ललितपुर उमनपा ५ जावलाखेलमा रहेको नेपाल टेलिकमको मुलढोकामा राखेको बम विष्फोटमा परी मृत्यु भएको थियो। घटनामा गल्ती भएको भन्दै माओवादीले क्षमायचना गरेको परिवारका सदस्यले बताए।