2004-07-15 - incident - Dhading district २०६१-०३-३१ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-13338 अभिलेखालय सि. नं.: NCA-13338

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३९
  • पीडितको नाम र थर:भरत ढुङ्गाना, बैकुण्ठ पोखरेल
  • ठेगाना:जिल्ला धादिङ, गुम्दी गाविस वडा नं.-९ सातदाबेाटो
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्लाधादिङगम्ुदीगाविसवडा सुरक्षाकमी नं.-९सातदोबाटोभन्ने स्थानबाट मिति २०६१/३/३१ गते सरु क्षाकर्मीहरूले भरतप्रसाद ढबु ्गाना र बैकुण्ठ पोखरेल लाई नियन्त्रणमा लिई निमर्म तरिकाले हत्या गरेको तथा परिवारलाई समेत धर्म परम्पराअनु सार लाशको अन्त्यष्े टी गर्न नदिई लाश बेपत्ता पारेकोले लाश बभु ्काई रीतिरिवाजअनुसारको कार्य गर्न र घटनाको अनुसन्धान गरी दोषी उपर कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलव्ध गराइदिन आयोगमा निवेदन प्राप्त
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुनबमोजिम कारबाही तथा पीडित परिवारलाई एक लाख रुपियाँ क्षतिपूर्ति उपलव्ध गराइदिन श्री ५ को सरकारलाई मिति २०६१/१२/२ मा लेखी पठाउने निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:श्री ५ को सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा मिति २०६२/०१/२२ गते निर्णय कार्यान्वयनको लागि पठाइएको, च. नं. १९५१ संरक्षण ८४ मिति २०६३/४/८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई ताकेता
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री