2004-07-13 - incident - Pyuthan district २०६१-०३-२९ - घटना - प्युठान जिल्ला

Archive ref no: NCA-13333 अभिलेखालय सि. नं.: NCA-13333

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1263
  • अ. नं.85
  • घटना भएको जिल्ला:प्यूठान
  • गाविस:विजुवार
  • वार्ड नं.:0
  • टोलको नाम:बाघदुल्ला
  • पीडित विवरण
  • पीडितको नाम:रामचन्द्र भण्डारी
  • जन्म मिति:
  • साल:2030
  • महिना:03
  • गते:06
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लामाचौर
  • वार्ड नं.:2
  • टोल:भण्डारीडहर
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लामाचौर
  • वार्ड नं.:2
  • टोल:भण्डारीडहर
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामकालीदल गण ईन्जिनियरिङ
  • पद:प्युठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचेतबहादुर भण्डारी
  • आमाको नाम:गोविन्दकुमारी भण्डारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पार्वती भण्डारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-29
  • समय:06:30:00 PM
  • घटनास्थल
  • जिल्ला:प्यूठान
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:प्यूठान जिल्ला अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लामाचौर गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लामाचौर गाविस-२ निवासी कालीदल गुल्म प्यूठानमा कार्यरत ३१ बर्षीय रामचन्द्र भण्डारीको ०६१ असार २९ गते नेकपा माओवादीले प्यूठान जिल्लाको बिजुवारस्थित बाघदुलामा राखेको बम निस्कृय पार्ने क्रममा बम विस्फोट भई मृत्यु भएको थियो। उनी ईञ्जिनियरिङ विभागमा बम डिस्पोजर टोलीका सदस्य थिए। पीडितको लाश दुई दिनपछि हेलिकप्टरबाट पोखरा ल्याई पीडितका आफन्तले दाहसंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री