2004-07-12 - incident - Rupandehi district २०६१-०३-२८ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-13328 अभिलेखालय सि. नं.: NCA-13328
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.3113
- अ. नं.2
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:छोटकी रामनगर
- वार्ड नं.:6
- टोलको नाम:मझौलीया
- पीडित विवरण
- पीडितको नाम:शिवशंकर नाउँ
- जन्म मिति:
- साल:2019
- महिना:02
- गते:20
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:बोदवार
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:नाउँ
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला कारागार शाखा रुपन्देही
- पद:प्रहरी परिचर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहरिराम नाउँ
- आमाको नाम:सोनमती नाँउ
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सावित्रीदेवी ठाकुर
- छोराको संख्या:4
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-28
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:छोटकी रामनगर
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भीम अस्पताल भैरहवा
- मिति:2061-03-29
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बोदवार गाविस-६ निवासी ४२ वर्षीय शिवसंकर नाउँलाई डिउटी सकेर घरतिर गईरहेको अवस्थामा नेकपा माओवादीका कार्यकर्ताद्धारा ०६१ असार २८ गते छोटकीरामनगर गाविस-६ मझौलीयामा गोली हानी हत्या गरेका थिए।