2004-07-12 - incident - Banke district २०६१-०३-२८ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-13325 अभिलेखालय सि. नं.: NCA-13325

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.10555
  • अ. नं.31
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:उढरापुर
  • वार्ड नं.:4
  • टोलको नाम:धनौली
  • पीडित विवरण
  • पीडितको नाम:सुनीता बनियाँ
  • जन्म मिति:
  • साल:2038
  • महिना:00
  • गते:00
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:सोनपुर
  • वार्ड नं.:4
  • टोल:बठवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:बनियाँ
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व राम कुमार गुप्ता
  • आमाको नाम:स्व कानी गुप्ता
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विजयकुमार बनियाँ
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-28
  • समय:00:00:02 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:उढरापुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके सोनपुर गाविस-३
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला सोनपुर गाविस-४ की २२ वर्षीया सुनीता बनियाँको ०६१ असार २८ गते दिउँसो २ ३० बजे धान रोपेर खेतबाट घर जाँदै गरेको अवस्थामा माओवादीले नेपालगंज गुलरिया जोड्ने हुलाकी सडकमा पर्ने उढरापुर गाविस-४ धनौलीस्थित सडकमा राखेको वेवारिसे बम विस्फोटमा परी घाइते भइन्। उनको भेरी अञ्चल अस्पताल नेपालगंजमा उपचार गराउँदा गराउँदै ०६१ साउन २८ गते मृत्यु भएको थियो। सो घटनामा सुनीताकी आमाजु विमला बनियाँको पनि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री