2004-07-12 - incident - Banke district २०६१-०३-२८ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-13326 अभिलेखालय सि. नं.: NCA-13326

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.10548
  • अ. नं.30
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:उढरापुर
  • वार्ड नं.:4
  • टोलको नाम:धनौली
  • पीडित विवरण
  • पीडितको नाम:विमला बाँनिया
  • जन्म मिति:
  • साल:2022
  • महिना:00
  • गते:00
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:सोनपुर
  • वार्ड नं.:4
  • टोल:वठुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:बाँनिया
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व प्यारेलाल बाँनिया
  • आमाको नाम:स्व गुलाबा बनिया
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रामचन्द्र गुप्ता
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-28
  • समय:00:00:02 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:उढरापुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2061-03-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके सोनपुर गाविस-३
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला सोनपुर गाविस-४ की २८ वर्षीया विमला बाँनियाको ०६१ असार २८ गते दिउँसो २ः३० बजे धान रोपेर खेतबाट घर जादै गरेको अवस्थामा उढरापुर गाविस-३ धनौली बजार नजिक रहेको गुलिरया नेपालगंज जोडने हुलाकी सडकमा माओवादीद्वारा राखिएको विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भई उपचारका लागि नेपालगंज लाँदै गर्दा सोही दिन बाटोमा मृत्यु भयो। सो घटनामा विमलाकी भाउजु सुनीता बाँनियाको पनि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री