2004-07-11 - incident - Bardiya district २०६१-०३-२७ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-13323 अभिलेखालय सि. नं.: NCA-13323

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1519
  • अ. नं.97
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:बगनाहा
  • वार्ड नं.:3
  • टोलको नाम:झरसल्वा सामुदायिक वन
  • पीडित विवरण
  • पीडितको नाम:शिवप्रसाद थारु
  • जन्म मिति:
  • साल:2030
  • महिना:06
  • गते:09
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:बगनाहा
  • वार्ड नं.:3
  • टोल:मिर्चैहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामझरसलवा सामुदायिक वन उपभोक्ता समूह
  • पद:चौकिदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसेमेइ थारु
  • आमाको नाम:फुलिया थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फूलरानी थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:बगनाहा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:2061-03-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बगनाहा गाविस-३ झरसलवा सामुदायिक वनमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया वगनाहा गाविस-३ मिर्चैयाका ३१ वर्षिय शिवप्रसाद थारुलाई २०६१ असार २७ गते ठाकुरद्वाराबाट आएको नेपाली सेनाको समूहले वगनाहा गाविस-३ मै रहेको झरसलुवा सामुदायिक वनमा गोली प्रहार गरी हत्या गरे। पीडित उक्त सामूदायिक बनको चौकीदार थिए। निर्दोष सर्वसाधारण मारिएको जानकारी प्रशासन कार्यालय र नेपाली सेनालाई झरसलुवा सामुदायिक वनका पदाधिकारीले दिएपछि शिवप्रसादको लास पोष्टमार्टमको लागि गुलरिया लगियो। उनको सदगत झरसलुवा सामूदायिक बनमै गरियो। उनी रातो कार्ड परिचय पाएका मुक्त कमैया थिए। ठाकुरद्बाराबाट नेपाली सेनाले काजकिरिया गर्न उनको परिवारलाई १ बोरा चामल र ५ पोका तेलबाहेक केही नदिएको परिवारले बताए। जिल्ला प्रशासन कार्यालय बर्दियाले पनि केही राहत दिएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री