2004-07-10 - incident - Lalitpur district २०६१-०३-२६ - घटना - ललितपुर जिल्ला
Archive ref no: NCA-13316 अभिलेखालय सि. नं.: NCA-13316
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.1166
- अ. नं.2
- घटना भएको जिल्ला:ललितपुर
- गाविस:देवीचौर
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:अशोक लामा तामाङ
- जन्म मिति:
- साल:2034
- महिना:10
- गते:28
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:देवीचौर
- वार्ड नं.:2
- टोल:बुरुङचुली
- अस्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:देवीचौर
- वार्ड नं.:2
- टोल:बुरुङचुली
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
- बाबुको नामरामबहादुर तामाङ
- आमाको नाम:चिनमाया तामाङ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अञ्जना तामाङ
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला विकास समिती
- कति रकम बराबर (रु.)20000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-26
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:ललितपुर
- गाविस:देवीचौर
- वार्ड नं.:2
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:अञ्जना तामाङ
- पद
- कार्यालय
- उनको भनाइदेवीचौर गाविस-२ निवासी २७ वर्षीय अशोक तामाङलाई पसलमा बसिरहेको नेकपा माओवादीका कार्यकर्ताले ०६१ असार २६ गते साँझ ८ बजे अपहरण गरी बेपत्ता बनाएका थिए। उनको अवस्था हाल पनि अज्ञात रहेको छ।